कानुनी राज्यको मूल अवधारणाबाट निर्दिस्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान द्वारा समाजमा शान्ती स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्द राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा "
सांगठनिक प्राथमिकताहरु
प्रहरी संगठनलाई पुर्नसवलीकरण
प्रहरी सेवा प्रति आम नागरिकको धारणा र सत्य सेवा सुरक्षणम् नागरिकलाई संगठन दारा विस्वस्त तुल्याउनु।
मानव अधिकारको संरक्षण र संवर्द्धन
दण्ड हिनताको अन्त्य
प्रहरी प्रतिको जनविश्वासमा अभिवृद्धि