कोषबाट बिभिन्न मितिमा घर सापटी, शैक्षिक ऋण र सरल चक्र कर्जा उपभोग गरेका ऋणीहरुले कोषलाई बुझाउनु पर्ने नियमित किस्ता ( सॉंवा तथा व्याज ) रकम एवं कर्जाको भाखा नाघेका ऋणीहरुले कोषलाई भुक्तान गर्नुपर्ने सम्पूर्ण सॉंवा व्याजको रकम बि.स.२०७४ पौष १५ गते भित्र यस बिभागमा एवं ऋण लिएको कोषको शाखा कार्यालयहरुमा सम्पर्क गरी बुझाउन हुन सूचित गरिन्छ । तोकिएको समय भित्र रकम नबुझाउने ऋणीहरुको नामावली राष्ट्र्यि स्तरको दैनिक पत्रिकामा प्रकाशन गरी असुली कारवाही अगाडि बढाइने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।