MAHANKAL FURNISHING CENTER

  • MAHANKAL FURNISHING CENTER
Mahankal Dev Furniture Centre has been supplied many furnitures items across the Kathmandu city. We provides different kinds of furniture products for living room, kitchen room, Bed room, Dinning Room, Office, Panelling, Flooring, Ceiling, Vastu and all interior solution. We focus on wooden products. Our aims is to promote the traditional furniture design in international market with best in quality and valuable price. हाम्रो सेवाहरुयाहाँ पाउने फर्निचरमा तपाईले उच्च Quality, किफायत एवम् आफूले चाहे अनुसारको डिजाइनमा पाउनका साथै राम्रो Home Delivery, को व्यवस्था छ।नेपाली स्थानीय कालिगडको सीप एवम् मेहनतबाट तयार गरिएको Antique Design का साथै Modern Design को पनि फर्निचर तयार गरिन्छ।किरा नलाग्ने, नबङ्गिने एवम् पलाँस रहित काठ, अन्य Quality को कच्चा पदार्थद्वारा तयार गरिएको फर्निचर हेर्दा आकर्षक एवम् comfortable छन्।उच्च गुणस्तरको चप्रा प्रयोग गरि हाते पालिस एवम् घाम, पानीबाट केही असर नगर्ने Compressor बाट पनि Eco Paint लगाइन्छ।हामी तपाईलाई Free मा Vastu Tips एवम् घरको साजसज्ज जस्ता Interior Tips हरु पनि दिन्छौँ।पहिले भएको यथावत कोठा एवम् Office लाई विभिन्न Interior Designer को सल्लाह एवम् परामर्शबाट आफूले चाहेजस्तै नयाँ Lookout दिइने।सामान डेलिँभरि पश्चात पनि हामि सधै तपाईको गुनासो, सुझाव एवम् सम्बन्धित अन्य सेवाको लागि सम्पर्कमा रहने छौँ।We provide best in quality and valuable wooden furniture
Address Line 1
Chabahil, Kathmandu, , kathmandu, Bagmati, kathmandu, Nepal
Unique Pageviews
4,638
Website Clicks
809